जापान समाचार


लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग क्रिकेटको प्लेअफ दौडबाट बाहिरिए

काठमाडौं/लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफ दौडबाट बाहिरिएको छ ।लखनउले दिएको २ सय ६ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गरेको थियो । त्यसअघि टस हारेर ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियो । लखनउले १२ खेलबाट १० अंक बनाएको छ भने प्लेअफ पुग्नबाट पहिले नै बाहिरिसकेको हैदराबादको समान १२ खेलमा ९ अंक रहेको छ ।।सनराइजर्स है...



Copyright © 2024 News. All Rights Reserved.