नेपाल प्रहरीमा ११ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस

Everest Fuji News २०८२ जेठ ८ मा प्रकाशित       Published at 2025 May 21


काठमाडौं /


नेपाल प्रहरीमा ११ जना एसएसपीलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरिएको गृहमन्त्रालयलले जनाएको छ । 

गृहसचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा बसेको बैठकले २०७९ मा एसएसपी भएको टोलीबाट डीआईजीमा बढुवा सिफारिस गरेको बताइएको छ । सोे टोलीका १२ जना रहेकोमा सारदाप्रसाद चौधरीलाई भने डिआईजीमा ुुसिफारिुस भने गरिएकोे छैन । सिफारिस हुनेमा एसएसपीहरु सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दिपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, संजीव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ रहेको गृहमन्त्रालयले जनाएको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.