जापान समाचार


वुमन्स डे कप टी–२० अन्र्तराष्ट्रिय क्रिकेट खेलमा युगाण्डाको जीत

युगाण्डामा जारी वुमन्स डे कप टी–२० अन्र्तराष्ट्रिय क्रिकेट सृखंलामा नेपालको पुनः हार भएको छ । हिजो भएको सो खेलमा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर एक बलमा ५१ रनमा अल आउट भएको थियो । नेपालका लागि कविता जोशीले १२ तथा कप्तान इन्दु बर्माले ११ रन लिएका थिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९१...



Copyright © 2024 News. All Rights Reserved.