जापान समाचार


भूटानलाई हराउँदै २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालको विजय

काठमाडौं/नेपालले भूटानलाई हराउँदै २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा विजय भएको छ ।बंगलादेशको बसुन्धरा किङ्स एरिनामा भएको खेलमा नेपालले भूटानमाथि ६–१ गोलले जीतको छ । नेपालको खेलमा पूर्णिमा राईले ह्याट्रिक गरिन भने सेनु परियारले दुई गोल गर्दै नेपालले तीन अंक समेत जोडेको छ । भूटानका लागि केल्देन वाङ्गमोले सान्त्वना गोल फर्काएकी थिइन । खेलको नवौं मिनेटमा सेनुले गोल गर्दै नेपाललाई शुरुवाती अग्रत...



Copyright © 2024 News. All Rights Reserved.