समाजलाई सत्मार्गमा हिंडाउन चुनौती बन्दै गएको छ: राष्ट्रपति

Everest Fuji News २०७३ चैत्र २७ मा प्रकाशित       Published at 2017 Apr 09


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिंसा मैत्री र करुणालाई ध्यान दिएर समाज विकासमा लाग्नुपर्ने बताएकी छन् । जैन धर्म गुरुको २६१६ औं जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मानव समाजलाई सत्मार्गमा हिंडाउनु पछिल्ला दिनमा चुनौती बन्दै गएको बताइन् । उनले मानवलाई सत्मार्गमा हिंडाउँदै सद्चरित्रवान बनाउने यस्ता महान बिचारकहरुका बिचारलाई अबका पुस्तासम्म पु¥याउन आवश्यक छ भनिन् । धर्मगुरुको जन्मोत्सवकै अवसरमा बिहान प्रभातफेरी पनि गरिएको थियो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.