नेपाल पत्रकार महासंघको स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईदै

Everest Fuji News २०७३ चैत्र १६ मा प्रकाशित       Published at 2017 Mar 29


काठमाडौं । नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ ६२ वर्षमा लागेको छ । महासंघले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । महासंघको केन्द्रदेखि हरेक जिल्लामा विभिन्न कार्यक्रम हुने महासंघले जनाएको छ । महासंघको केन्द्रीय कार्यालय संचारग्राममा बुधबार दिउँसो १ बजे शुभकामना आदानप्रधान तथा चियापान कार्यक्रम गर्ने महासंघले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.