थकाली जातिको महान चाड फाल्गुन पुर्णिमा (तोरन्ल्ह) २०७३ फाल्गुन २७ गते आज देखि सुरुवात हुने भएको छ। क्षत्रिय थकाली सेवा समिति, विनायक वस्ती काठमाडौले सम्पुर्ण थकाली जातिलाई सहभागि भैदिनको लागि हार्दिक आब्हान गरेको छ ।
बिहान १० बजे बिषेश उद्घाटनबाट शुरु हुनै उक्त साप्ताहिक कार्यक्रमको अवसरमा समाजले स्वदेश तथा विदेशमा भएको थकाली जातिलाई शुभकामना दिएको छ ।
![]()