नेपाल तामाङ समाज जापानको प्रेस विज्ञप्ती

Everest Fuji News २०७३ भदौ ६ मा प्रकाशित       Published at 2016 Aug 22


image
उपरोक्त सम्वन्धमा गत १५ तरिख सोमबार जापानमा आकस्मिक निधन भएका स्व.रमेश तामाङको पार्थिव शरीर नेपाल पठाउनको लागि नेपाल तामाङ समाज,जापानले आर्थिक सहयोगको लागि गरेको अहवानलाई स्वीकार गरी आर्थिक सहयोग गर्नुभएका सम्पूर्ण जापानबासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरू साथै बिभिन्न संघ सस्थाहरूलाई हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दछ।
स्व.रमेश तामाङको पार्थिव शरीर २३ तरिख दिउसो नेपाल पठाउने भएकोले सोही दिन विहान ९ बजे श्रदान्जली सभाको अयोजना हुने र सङ्कलित रकमको विवरण पनि सर्वजनिक गर्ने कार्यक्रम रहेको छ । श्रदान्जलि हुने मिति - २०१६-०८-२३ मंगलबार 
समय - विहान ९ बजे 
स्थान - शिन्कीबा ४-७-१३,कोतोकु शिन्किबा स्टेसन
 अध्यक्ष 
कर्म वाङगेल लामा



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.