सोमवार निधन भएका रमेश तामाङको शव नेपाल पठाउन को लागि डा.बाबुराम भट्टराई खेमाका नयाँ शक्ती पार्टी, नेपाल को जापान स्थित भात्री संगठनले आर्थिक सहयोग गरेको छ । पार्टीको प्रवासी
संगठनको " अन्तरराष्ट्रिय नेपाली समाज जापान " नामाकरण गरिएको उक्त संस्थाले २ मान ३ हजार जापानी एन अर्थात नेपाली सटही दर अनुसार करिब २३ हजार ७ सय ५९ रुपैया हष्तान्तरण गर्रेको छ ा समाजका
सन्योजक पदम सिंह ठगुना तथा आर्थिक सन्योजक सरिता ढकाल लगायतका टोलिले संयुक्त रुपमा एभरेष्ट फुजी न्युज डट कमका सम्पादक प्रेमिला गौचनलाई हस्तान्तरण गरेको छ । सोही दिनमा सहयोग समितीका सन्योजक तथा नेपाल तामाङ समाज, जापानका अध्यक्ष कर्म वाङगेल लामालाई गौचनले हष्तान्तरण गरेको छ ।
उक्त सहयोग रकम मा एभरेष्ट फुजी न्युज डट कमका सम्पादक प्रेमिला गौचनले थप १ मान जापानी एन ( रु १० हजार ३ सय ३० ) थप गरि ३४ हज़ार ८९ रुपइया समाज का अध्यक्ष्य तथा सहयोग समितीका सन्योजक कर्म वाङगेल
लामा लाई हस्तान्तरण गर्नु भयो ।
सन्योजक लामाले २० तारिख सम्म आर्थिक सहयोग सन्कलन गर्ने र २१ वा २२ मा नेपालमा शब पठाउनको लागि आवश्यक कागजी प्रकृया हरु सुरु भएको लामाले बताएका छन । सन्योजक लामा ले म्रितक को बैंक खाता र लिनु पर्ने तलब सहित ३० मान जती भएको र अन्य संस्था तथा व्यक्तीहरुबाट १५ मान जती सन्कलन भएको र अहिले को समे त गरी जम्मा १८ मान जती मात्रै सँकलन भएकोले अझै सहयोगी हातहरुको खाचो भएको लामा ले बताउनु भयो । शब ने पाल पठाउनको लागि ११५ देखी १ ३० मान सम्म लाग्न सक्ने अस्पातलले जनाएको छ ।
आर्थिक सहयोगका लागी ,
तामाङ समाज जापान
जेपी बैंक खाता नम्बर १०११० ७८७६ ३५११
(अध्यक्ष्य )
कर्म वाङगेल लामा
तथा हिमाल तामाङ ,दिनेश पुलामी मगर ( म्रितकका रूम पार्ट्नर )