नेपाल फेस्टिवलको मौका छोपी काभ्रेलीहरु जुटे

Everest Fuji News २०७३ श्रावण २४ मा प्रकाशित       Published at 2016 Aug 08


imageसाउन-२४,जापान । काभ्रेपलान्चोक जिल्ला स्थायी घर भई हाल जापानमा बिभिन्न पेशा , ब्यबसाय , अध्ययन र अध्यापन गरिरहेका काभ्रेलीहरू संगठन काभ्रेली समाज जापान तदर्थ समिति गठन भएको छ । अगस्त ७ तारीक आईतबारको दिन टोकियोको योयोगी पार्कमा काभ्रेलीहरु भेला गठन गरिएको हिमाल लामाले बताउनु भयो । एनआरएन आइसीसी सदस्य कपिल देव थापाको संयोजकमा विभिन्न अग्रज ब्यक्तीत्व सदस्य रहने गरि समाज गठन गरिएको लामाले जानकारी दिनु भयो ।संयोजक - कपिलदेब थापा सदस्यहरू - कुमार मोक्तान , हिमाल लामा, अस्मिता वाईबा, बलराम थिड०, अभियान लामा, साजान लामा, शर्बण सत्याल, गोपाल तामाड०, देबेन्द्र योन्जान, सरोज लामा, पेम्बा लामा, औतर लामा, चिना तामाड०, ईन्द्र तामाड०,रबिन लामा, कोसं लामा,अखिल लामा,लानाम लामा,सुनिल काफ्ले,निराज तामाड०, एकराज तामाड०,निर लामा, पासाड० लामा, मेख लामा, समीर तामाड०,रूपक तामाड०,बिर ध्वज तामाड०, बिक्रम थपालिया, धर्म तामाड०, छेवाड० लामा,प्रकाश लामा, सन्तोष पाण्डे,बिमल बज्यू, कमान सिं लामा, देब गिरी , मन्जु गिरी, देव श्रेष्ठ र के. पी. डुड्गाना सहित ३८ सदसीय तदर्थ समिति गठन गरिएको छ। साथै उक्त भेलाले काभ्रेली समाजको पहिलो अधिबेशन सेप्टेम्बर ४ तरिख गरिने पनि निर्णय गरेको छ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.