आयुर्वेद चिकित्सक सङ्घ नेपाल’ गठन

Everest Fuji News २०७४ आश्विन ३१ मा प्रकाशित       Published at 2017 Oct 17


काठमाडौँ – सरकारी आयुर्वेद चिकित्सकको हकहित र अधिकारको प्रवद्र्धन गर्ने उद्देश्यले ‘सरकारी आयुर्वेद चिकित्सक सङ्घ नेपाल’ नामक संस्था गठन भएको छ । डा. शंकर गौतमको अध्यक्षतामा गठन भएको उक्त संस्थाको उपाध्यक्षमा डा. अमूल्य दाहाल, महासचिवमा डा. विजय भूर्तेल, सचिवमा डा. प्रवेश श्रीवास्तव र कोषाध्यक्षमा डा. सरिता बजगाईं बगाले रहेका छन् । यसैगरी ११ सदस्य कार्यसमितिका सदस्यमा डा. रुपेन्द्र पुरी, डा. समीरकुमार अधिकारी, डा. वंशवदा कौडिन्यानी, डा. सुरेन्द्र राय, डा. अर्जुनराज शर्मा र डा. रमेश केसी रहेका अध्यक्ष गौतमले जानकारी दिए । गठित संस्थाको तदर्थ कार्यसमिति तपसिल बमोजिमका पदाधिकारी रहेका छन् क्रसं नाम, थर संस्थाको पद १. डा. शंकर गौतम अध्यक्ष २. डा. अमूल्य दाहाल उपाध्यक्ष ३. डा. विजय भूर्तेल महासचिव ४. डा. प्रवेश श्रीवास्तव सचिव ५. डा. सरिता बजगाईं बगाले कोषाध्यक्ष ६. डा. बंशदीप शर्मा खरेल सदस्य ७. डा. रुपेन्द्र पूरी ८. डा. समिर कुमार अधिकारी ९. डा. वशंवदा कौण्डिन्न्यायानी १०. डा. सुरेन्द्र राय


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.