(विश्व)- एजेन्सि।
भारत सरकारले पाकिस्तानी कुटनैतीक लाई भारत छोड्न आदेश दिएको २४ घण्टा नबित्दै उता पाकिस्तानले पनि भारतीय कुटनैतीक हरुलाई देश छोड्न आदेश दिएको छ । भारतले उनी हरुलाई सुराकी गरेको आरोप छ भने उता पाकिस्तान भने कुनै प्रतिकृया दिएको छैन । तस्विर : CNN