बिष्णु भण्डारी दोस्रो स्थानमा , भोटिङ्ग गर्न अझै १८ दिन बाकी

Everest Fuji News २०७३ आश्विन २७ मा प्रकाशित       Published at 2016 Oct 13


imageअसोज-२८,टोकियो। जापानमा भैरहेको अन्तराष्ट्रिय स्तरको मोतेवान कनटेस्टनर बिष्णु भण्डारी दोस्रो स्थानमा पुग्न सफल हुनु भएको छ । उहाँल् जापानवासी नेपाली सहित विश्वका सबै सपोटर हरू लाई भोट गर्री दोस्रो स्थानसम्म पुर्याइदिनु भएकोमा धन्यवाद दिनु भएको छ । भोटिङ्ग गर्ने दिन अझै १८ दिन बाकी भएकोले १ भोट १ दिन गरिदिनको लागि हार्दिक अनुरोध गरेका छन । उहाले यो कनटेस्टमा प्रथम स्थान हासिल गरेमा १११ मान जापानी एन प्राप्त गर्नु हुनेछ । उहाले यो पुरस्कार राशीले पोखराको फेवाताल सफाइ लगायत अन्य सामाजिक कार्यमा खर्च गर्ने बताउनु भएको छ । जापानको टोकियो स्थित माकुहारी मेस्सेमा , रास्टिय स्तरको वक्त्रित्वकला,प्रतियोगिता , डान्स प्रतियोगिता , हास्य ब्यन्ग्य प्रतियोगिता , मोतेमेन सुन्दर प्रतियोगिता , मोतेज्यो सुन्दरी प्रतियोगिता हुन गई राखेको छ । प्रतियोगी हरुले आफ्नो भिंडियों ईन्टरनेटमा राखेका छन जो यस प्रकारका छन । यो महिना भरी ईन्टरनेट भोटिन गरिन पाईनेछ । एकै पटक सबै नेपालीहरुलाई भोट दिन पाईने भएकाले , सम्पुर्ण प्रतियोगीहरुलाई इन्टरनेटबाट भोट हाली , दोस्रो स्टेज सम्म पुर्याऔ । दुवै जनालाइ भोट हाली नेपालको परिचय दिने , नेपालको नाम राख्न्ने अवसर दिनुहोस । दिन मा एक पटक भोट दिनु होला । भोट गर्ने तरिका:- १. तलको लिंकमा क्लिक गर्नुहोस् । https://mote1.jp/Mote1Contest/index/33/3378 image २. जापानी अक्षर (投票する!) भएको ठाउँमा क्लिक गरी, भोट गर्नुहोस् ! विस्तृत जानकारीको लागि फोटो हेर्नुहोला ! नोट: अक्टोबर महिनाको अन्तिमसम्म हरेक दिन एक जनाले एकचोटि भोट गर्न पाइन्छ । ११ महिनामा दोस्रो स्टेजमा प्रबेश हुनेहरुको नाम सर्बजनिक गरिनेछ । त्यसपछि दोस्रो स्टेजमा प्रबेश हुनु भएका प्रतियोगीहरुलाई बिभिन्न मेडिया , सन्चार माध्यमहरुबाट आफ्नो स्पिचको बारेमा , आफ्नोबारेमा अपिल गर्ने मौका दिईनेछ ।     अन्तिममा यही डिसेन्बरको ३ गते टोकियोको माकुहारी मेस्सेको ठुलो हलमा , करिब १०००० मान्छेहरुको अगाडी आफ्नो स्पिच गर्ने अबसर दिईनेछ । बिभिन्न क्षेत्रका बिग्यहरु पाहुनाको रुपमा आउनु हुनेछ , त्यो स्पिच ईन्टरन्टबाट प्रतक्क्ष प्रसारण पनि गरिनेछ । बिभिन्न क्षेत्रका बिग्यहरु पाहुनाहरु , १०००० भन्दा बढी दर्सकहरु र ईन्टरनेटबाट कार्यकर्म हेर्नु हुने दर्सकहरुले भोट दिनु हुनेछ । त्यसपछि प्रथम लगायतका बिजयी प्रतियोगी घोषित गरिनेछ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.