१८२ दिन कटेका नेपाली विद्यार्थी हरु पनि एनआरएनमा सहभागी हुन पाउने

Everest Fuji News २०७३ आश्विन १३ मा प्रकाशित       Published at 2016 Sep 29


imageभर्खरै सम्पन्न जापान स्थित ओकिनावा एनआरएन क्षेत्रीय सम्मेलनले विद्यार्थीहरुलाई लक्षित गरी केही नयाँ दस्ताबेजहरु पारित गरेको छ ।  सार्क बाहिर गएका नेपाली विद्यार्थीहरुले मताधिकार लगायत उम्मेदवारी दिन पाउने नियम पारित गरेको छ । imageयद्दपी अन्तरराष्ट्रिय समन्वय समिति (केन्द्र ) मा भने यस को सिमा निर्धारण गरेको छ । गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समिति अर्थात आई सि सि ( केन्द्र ) मा नेपाली विद्यार्थीले मताधिकार प्रयोग गर्न नपाउने भएको छ । विद्यार्थीहरुको आफ्नै बाधा र चुनौतिहरुको बिषयमा सोधिएको प्रश्नको जवाफमा एनआरएन प्रल्हाद सिन्ह महतले संघको हरेक सेवा सुविधा लगायत सुपथ कार्डको व्यबस्था गरिने योजना भएको imageबताउनु भयो । तर जापान बाहेक अन्य देशमा भने अझै छलफल मै रहेको जानाकार हरु बताउछन ।      


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.