एजेन्सी, टर्की सरकारले भुकम्प रोधक निर्माणमा प्रकृया पूरा नगरेको आरोपमा ११२ जना ठेकेदारहरुलाई पक्राउ पूर्जी जारी गरेको छ ।
प्रकृया पूरा नगरी मुनाफा कमाउने उद्देश्यले भवन निर्माण गरेका कारण धेरै धनजनको क्षति भएको जन आक्रोशको आलोचनालाई शान्त पार्न यो कदम चालिएको विष्लेशकहरुको भनाइ छ
अन्तरराष्ट्रिय संचार माध्यमहरुका अनुसार टर्की भुकम्पमा ३३ हजार जनाले ज्यान गुमाएको र मृतको संख्या अझै बढी हुन सक्ने अनुमान गरिएको छ ।