अमेरिकी उपभोक्ता मूल्य ४० वर्षमा उच्चतम दरमा वृद्धि

Everest Fuji News २०७९ असार ३० मा प्रकाशित       Published at 2022 Jul 14




(एजेन्सी): अमेरिकी  उपभोक्ता मूल्यहरू जुनमा वार्षिक रूपमा ९.१ प्रतिशतले बढेको छ, जुन चार दशकभन्दा बढीको उच्चतम विन्दुमा पुगेको हो | 

श्रम तथ्याङ्क ब्यूरो द्वारा बुधबार जारी गरिएको तथ्याङ्कले नोभेम्बर १९८१ पछि सबैभन्दा ठूलो वार्षिक वृद्धिदर देखाएको छ ।

मार्चदेखि लगातार तीन महिनाको लागि सूचांक ८ प्रतिशत भन्दा बढि रहेको थियो | अहिले यो संख्या ८.६ प्रतिशतले बढेको छ ।

पेट्रोल सूचांक, ५९.९ प्रतिशतले बढेको छ, समग्र वृद्धिमा सबैभन्दा धेरै पेट्रोल मूल्य वृद्धिका कारण अन्य वस्तुहरुको पनि मूल्य बढेको हो | रुसले युक्रेनमा आक्रमण गरेपछि कच्चा तेलको मूल्य बढेको हो ।


विद्युत सूचकांक १३.७ प्रतिशत, खाद्यान्न १०.४ प्रतिशत, प्रयोग भएका कार तथा ट्रक ७.१ प्रतिशत र कपडा ५.२ प्रतिशतले बढेको छ ।

अमेरिकी पेट्रोलको मूल्य गत महिना, औसत ५ डलर प्रति ग्यालन उच्च भन्दा माथि भएको कारण

अमेरिकी केन्द्रीय बैंकले यस महिनाको अन्त्यमा ब्याज दर बढाउने भविष्यवाणी गरेको छ।

यसले विश्वव्यापी आपूर्ति शृङ्खलाहरूको मुद्रास्फीति दर पनि बढ़न सक्ने आँकलन गरेकोछ | 




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.