अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध कमला ह्यारिसको उम्मेदवारी घोषणा : विश्वमा आज

Everest Fuji News २०७५ माघ ७ मा प्रकाशित       Published at 2019 Jan 21


ह्यारिसको घोषणा

अमेरिकी सिनेटर कमला ह्यारिसले अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी छिन्।

अमेरिकी मुल्य मान्यताका लागि र आगामी दिनमा अमेरिका आफैँमा भर पर्नु पर्छ भन्ने पक्षमा उभिदै आफूले राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेको उनले बताइन्।

सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियो सन्देश मार्फत् उनले उम्मेदवारी घोषणा गरेकी हुन्।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.