नेपालको औद्योगिक विकास र सम्भावनाको विषयमा जापानमा अन्तरक्रिया हुँदै
Everest Fuji News२०७३ माघ ९ मा प्रकाशितPublished at 2017 Jan 22
जापान ।
जापान सरकारको निमन्त्रणामा “ Industrial management training“ को दुई हप्ते कार्यक्रमको लागि चितवन उद्योग संघका पदाधिकारीहरु जापान भ्रमणमा छन ।
नेपालको समग्र विकासमा चितवन उद्योग संघको भूमिका र भावि औधोगिक रणनीति सम्बन्धि विषयमा भ्रमण टोलिको उपस्थितिमा चितवन समाज, जापानले टोकियो र नागोयामा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।
सो अन्तरक्रिया कार्यक्रममा चितवन समाज संग आबद्द भएका केन्द्रिय तथा क्षेत्रीय समितिका पदाधिकारी, सल्लाहकारहरुलाई सहभागी हुन चितवन समाज जापानले अनुरोध समेत गरेको छ ।
साथै समाजले जापानमा रहेका सबै चितवनबासी दाजुभाई दिदीबहिनीहरु ,बाहिरी जिल्लाबाट चितवनमा आई व्यापार, उद्दोगधन्दा सन्चालन गर्ने र भाबी दिनहरुमा चितवनमा व्यापार, व्यावसाय उद्दोग कलकारखानामा लगानी प्रबर्द्धन गर्न ईच्छुक सम्पूर्णलाई अन्तर्क्रिया कार्यक्रममा सहभागीताको लागि अपिल गरेको छ ।
अन्तरक्रिया हुने स्थान, मिति र समय
टोकियो
मिती :२०१७ जनवरी २२, आईतवार
समय : दिउसो १२:०० बजे
स्थान : शिन ओकुबो स्टेशन,टोकियो रोधी घर
सम्पर्क व्यक्ति:
राजन कुमार श्रेष्ठ- ०८० ४१६५ ४२७६
हरि चन्द्र पौडेल-०८० ४००९ ८२६३
अरुण कुमार श्रेष्ठ :०९०९८५५५१११ / ०८०४६८०५१११
बासुदेव लामिछाने : ०९०-८४०४२००९
नागोया
मिती : २०१७ जनवरी २१ शनिबार
नागोया
मिती : २०१७ जनवरी २१ शनिबार
समय : साँझ ६:०० बजे
स्थान :- ओज़ोने इस्टेसन नजीकको सपना रेष्टुरेन्ट, ओजोन
सम्पर्क ब्यक्ति :
डिलराम खरेल
डा: सुदीप अधिकारी
बिमल अधिकारी
सन्देश पोख्रेल
रामु खरेल
- सरोज कंडेल