मौन समय सुरु, चुनाव प्रचार प्रसार गरे उम्मेदवारी रद्द हुने

Everest Fuji News २०७४ बैशाख २८ मा प्रकाशित       Published at 2017 May 11


काठमाडौं । बिहीबार मध्यरातपछि शुरु भएको छ । मौनअवधिमा प्रचारप्रसार गरेको पाइएमा एक लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी रद्धसम्म गर्न सकिने भन्दै निर्वाचन आयोगले सचेत गराएको छ।

बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको प्रचारप्रसार गर्न बिहीबार अन्तिम दिन हो। मौन अवधिमा सामाजिक सञ्जालमार्फत गरिने प्रचारप्रसार समेत विशेष निगरानी गर्ने आयोगले जनाएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.