प्रशिक्षक राजेन्द्र तामाङ सहित १२ वर्ष मुनिका वाल फूटबल खेलाडी जापान आई पुगेका छन ।
उनीहरुलाई नारिता बिमानस्थलामा रिसीभ गर्न आयोजक पुर्व राष्ट्रिय खेलाडी बसन्त गौचन र प्रकाश तुलाचन गएका थिए ।
आज साँझ नै टोकियो को एक रेस्टुराँमा प्रशिक्षक सहित १२ खेलाडीको आवास , यातायात लगायत अन्य विविध खर्चको लागि च्यारिटि डिनरको कार्यक्रम राखिएको हो ।आयोजकले जापानवासी नेपालीहरुलाई सहभागी हुनको लागी हार्दिक आब्हान गरेको छ ।