नेपाल र केन्याबीचको खेल फेरि वर्षाले प्रभावित

Everest Fuji News २०७३ फाल्गुन २८ मा प्रकाशित       Published at 2017 Mar 11


काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत नेपाल र केन्याबीचको खेल फेरि रोकिएको छ । वर्षाले प्रभावित खेल निर्धारित समयभन्दा झण्डै साढे दुई घण्टा ढिलागरी मह्यान्ह १२ बजेपछि सुरु भएको थियो । त्रिवि क्रिकेट मैदानमा जारी खेल पानीले पुन: रोकेको हो । नियमित कप्तान पारस खड्काबिनै नेपालले केन्यासँग खेलिरहेको छ । वर्षाका कारण खेल ३८/३८ ओभरमा छोट्याइएको छ । नेपालले सुनिल धमला र दीपेन्द्रसिंह एेरीलाई डेब्यू गर्ने मौका दिएको छ ।-नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हालेका छन् ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.