एन्फा महिला लिग फुटबलमा आज भएको खेलमा त्रिभुवन आर्मी क्लबको जीत

Everest Fuji News २०८१ भदौ २७ मा प्रकाशित       Published at 2024 Sep 12


ललितपुर/

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा आर्मीले बागमतीलाई ३–० गोलले हराएको छ । आर्मीको जीतमा बिमला चौधरी, अमिशा कार्की र सन्जी थिङले समान एक गोल गरका थिए । यो जीतसँगै आर्मीले चार खेलबाट नौ अङ्क बनाएर तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको बाग्मतीले एउटा मात्रै खेल जितेको छ । बागमती तीन अङ्कसहित तालिकाको सातौं स्थानमा छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.