यूएएफए नेसन्स लिगमा पोर्चुगलले स्कटल्यान्डलाई हरायो

Everest Fuji News २०८१ भदौ २४ मा प्रकाशित       Published at 2024 Sep 09


यूएएफए नेसन्स लिगमा पोर्चुगलले स्कटल्यान्डलाई हराएको छ ।

कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले स्कटल्यान्डलाई २–१ गोलले हराएको हो । स्कटल्यान्डको घरेलु मैदानमा भएको खेलमा पोर्चुगलका लागि रोनाल्डो र ब्रनो फर्नान्डिजले समान १ गोल गर्नुभएको थियो । स्कटल्यान्डका लागि मैकटोमिनेले १ गोल गर्नुभएको थियो । खेलमा अग्रता भने स्कटल्यान्डले लिएको थियो । यो जितसँगै पोर्चुगल लगातार दोस्रो खेलमा विजयी भएको छ । समूह ए मा रहेको पोर्चुगल ६ अङकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.