बक्सर मोहन महर्जनले गरे पत्रकार सम्मेलन

Everest Fuji News २०७३ भदौ ९ मा प्रकाशित       Published at 2016 Aug 25


imageभदौ, विहीवार - ९ , टोकियो। मोहन महर्जन जापानीज नागरिक साईतो सँग 'क्रुश 'नामक बक्सर प्रतियोगितामा मा भिड्ने भएका छन। सन २००० मा जापान आएका मोहन महर्जन सन २००९ बाट बक्सिङ खेल्न सुरु गरी अहिले सम्म निरन्तर्ता दिइ रहनु भएको छ । ३९ वर्षिय महर्जन उनीभन्दा १० वर्ष कान्छा होक्काइडो निवासी साइतो सँग सेप्टेम्वर ३० शुक्रवार मा टोकियोको सुइदोवासी स्थित टोक्यो दोम को बक्सिङ हल मा भिड्ने छन । सो प्रतियोगितामा जापानवासी नेपालीहरुलाई सहभागी भई हौसला बढाईदिनको को लागी अनुरोध गरेका छन । ६७ केजी तौलको अहिले को प्रतियोगीता उहाको खेल जिवन को महत्व्पुर्ण पक्ष रहेको बताउनु भएको छ । image
 


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.