काठमाडौं । क्रिकेटर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् । गौचन राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर हुन् । नेपालले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ ।
भेट्रान बलर गौचनका लागि यो खेलनै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा गौचनले खेलबाट सन्यास लिने घोषणा गरेका हुन् ।
