Sorry समूह 'ई' सर्विया भर्सेस ब्राजिल स्विट्जरल्यान्ड भर्सेस कोस्टारिका समय– असार १३ गते, राति ११:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा आज राति पौने १२ बजे समूह 'ई'का अन्तिम खेलहरु हुँदैछन्। प्रतियोगिताको दाबेदार मध्येको एक ब्राजिल र सर्विया तथा स्विट्जरल्यान्ड र कोस्टारिकाबीच हुने खेलपछि नकआउट चरणमा पुग्ने २ टिमको टुंगो लाग्नेछ।
