काठमाडौँः यो विश्वकपको बलियो टोलीका रुपमा हेरिएको स्पेनले एसियाली टोली इरानविरुद्ध कठिन जित दर्ता गरेको छ । पोर्चुगलले मोरक्कोलाई हराएछि जित्नै पर्ने दबाबमा रहेको स्पेनले इरानलाई १–० को झिनो अन्तरले हराएको हो ।

Everest Fuji News २०७५ असार ७ मा प्रकाशित Published at 2018 Jun 21
Copyright © 2024 News. All Rights Reserved.