Everest Fuji News२०७४ फाल्गुन ३ मा प्रकाशितPublished at 2018 Feb 15
विश्व क्रिकेट लिग डिभिजन २ को लिग चरण अन्तर्गत अन्तिम खेलमाक्यानाडाले प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य नेपालले ९ विकेट गुमाउँदै अन्तिम बलमा प्राप्त गर्यो।
क्यानाडालाई १ विकेटले पराजित गर्दै नेपालले आईसीसी विश्वकप छनोटमा स्थान बनाएको छ।
नेपालका लागि ओपनर दिलीप नाथले ४१ तथा आरिफ शेखले २६ र रोहित कुमार पौडेलले २७ रन बनाए।