नेपाल तामाङ कलाकार संघ,जापानले एैतिहासिक रूपमा फ्याफुल्ला साँझ गर्ने दर्जनैा तामाङ कलाकारहरूकेा दमाकेदार प्रस्तुतिका साथ कार्यक्रम भब्य हुनेअ।येाजककेा दावी

Everest Fuji News २०७४ भदौ २७ मा प्रकाशित       Published at 2017 Sep 12


नेपाल तामाङ कलाकार संघ,जापानले एैतिहासिक रूपमा फ्याफुल्ला साँझ गर्ने दर्जनैा तामाङ कलाकारहरूकेा दमाकेदार प्रस्तुतिका साथ कार्यक्रम भब्य हुनेअ।येाजककेा दावि रहेको छ । जापानमा रहेका तामाङ कलाकारहरूकेा सामुहिक संस्था नेपाल तामाङ कलाकार संघ,जापानले एैतिहासिक रूपमा पहिलेा सांस्कृतिक प्रस्तुति फ्याफुल्ला साँझ भब्य रूपमा गर्ने भएकेा छ । अ।फ्नेा भाषा कला साहित्य संस्कार संस्कृतिका लागि एक हेाअै। अ।फ्नेा देश अ।फ्नै भाषा अ।फ्नै बेश र राष्ट्रकेा पहिचान संसार भर फहिलाअै। भन्ने मुल नाराका साथ अ।येाजना गर्न गइरहेकेा उक्त सांस्कृतिक कार्यक्रमकेा तयारी समेत भब्य रूपमा भइरहेकेा नेपाल तामाङ कलाकार संघ जापानका अध्यक्ष टासी लामाले बताउनुभयेा । अध्यक्ष लामाका अनुसार उक्त कार्यक्रममा जापानमा रहेका स्थानिय तामाङ कलाकारहरू अ।शबिर तामाङ,बिश्व लामा,कर्मा देाङ तामाङ,अ।र.के स्याङतान,सम्झना लामा,राजेन्द्र लामा,छबि लामा,प्रिति तितुङ,पुर्ण सिं तामाङ,साइना तितुङ र डि.जे रेशम लामा लगायत दर्जनैा कलाकारहरूकेा जेाडदार प्रस्तुति रहने छ । कार्यक्रम राजधानी टेाक्येा स्थित बाराकाँढे रेस्टुरेन्टमा अगामी सेप्टेम्बर २४ तारिखका दिन अपरान्ह ४ बजेबाट सुरू हुने अ।येाजकले जानकारी दिनुभएकेा छ । देश बिदेशमा रहनुभएका तामाङ अग्रजहरूकेा सल्लाह सुझाबबाट जापानमा रहेका कलाकारहरूले गत मार्च ८ तारिख बुधबारका दिन २१सदस्यीय संस्था गठन गरि जापानमा हुने बिभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउदै अ।इरहेकेा छ । संस्थाले सांगितिक कार्यक्रमबाट जेाहेा भएकेा रकम ल्हेाछार सम्बन्धि डकुमेन्ट्री बनाउन खर्च गरिने भएकाले जापानबासी सम्पुर्ण तामाङ तथा गैर तामाङ एबं नेपालीहरूलाइ उपस्थितिका लागि अनुरेाध समेत गरेकेा छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.