स्याङजा समाज जापानले आज बर्दियाका बाढिपिडितहरुका लागि राहत वितरण गर्दे छ ।आज एक कार्यक्रमका बिच बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ३ का बाढिपिडितहरुलाई राहात वितरण गर्न लागिएको हो ।

स्याङजा समाज जापानले संकलन गरेको १ लाख ५० हजार रकमबाट २ सय ७० घरपरिवारलाई झुल र धोति वितरण गर्न लागिएको राहात वितरण कार्यक्रमका संयोजक पत्रकार साबित्रि गिरीले बताउनुभयो ।
बाढि पिडितहरुको माग अनुसार नै राहात वितरण गर्न लागिएको हो । राहात वितरण कार्यक्रममा गुलरिया नगरपालिकाका मयेर मुक्ति यादव,उपमेयर शुशिला गिरी,जिल्ला दैबि प्रकोप उद्धार समितिका पदाधिकारी,नगरपालिकाका प्रतिनिधि ,पत्रकार लगायतको सहभागितामा राहात बितरण गर्न लागिएको हो ।