एनआरएनए जापानको अनलाइन भोटिङ्ग सुरु, को को छन् ? आजको प्रतिष्प्रधी ?
Everest Fuji News२०७४ भदौ १८ मा प्रकाशितPublished at 2017 Sep 03
गैर-आवासीय नेपाली संघ एनअारएनए जापानको अनलाइन भोटिंग सुरु भएको छ ।
। एनआरएनए जापानले दिएको लिंक मार्फत ‘आईडि’ र `पासवर्ड` प्रयोग गरि भोट गर्न सक्ने निर्वाचन कमिटिले जानकारी दिएको छ ।
मतदाताले आज (आइतबार ) बिहान १० बजेबाट बेलुका ६ बजेसम्म आइफोन एप अथवा इन्टरनेट ब्राउजर मार्फत मतदान गर्न सक्ने छन् ।
एनआरएनए जापानको अनलाइन भोटिंग प्रणाली मार्फत हुने निर्वाचनको नतिजा चार तारिक आउने छ ।
यस पटक उपाध्यक्ष दुर्इ पद, सचिव एक पद, महिला सदस्य एक पद र पाँच खुल्ला सदस्य पदमा भाेट गर्न सकिनेछ।
http://app.nrnaelection.com/