एनआरएनए जापान अध्यक्षमा निमा लामाको उम्मेदवारी घोषणा

Everest Fuji News २०७४ श्रावण १४ मा प्रकाशित       Published at 2017 Jul 29


गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आगामी नयाँ कार्यकालका लागि अध्यक्ष पदमा निमा लामाले आफनो आकांक्षा प्रस्तुत गरेका छन। नागोयामा व्यवसाय गर्दै आएका लामा दुई कार्यकाल अघि तोकाई होकिरिकु नागोया क्षेत्रको क्षेत्रीय संयोजक थिए। २७ वर्ष अघि जापान आएका लामा रेष्टुरेन्ट व्यवसायी तथा हालै सेवा सुरु भएको एभरेष्ट सुपरमार्केटका संचालक हुन। एनआरएनए अभियानलाई सार्थक दिशा दिनका लागि तथा जापानवासी नेपालीहरुको हरेक समस्या समधानका लागि अथक प्रयास गर्ने भन्दै लामाले सकभर सहमतिय प्रणाली नभए निर्वाचन प्रक्रियाबाट नेतृत्वमा पुग्ने जनाएका छन। नेतृत्वमा पुगेको खण्डमा जापानवासी नेपालीहरुको हरेक दुखमा साथ दिने प्रतिवद्धता जनाएका छन।  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.