
जापान- गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आगामी नयाँ कार्यकालका लागि महिला केन्दरीय सदस्य पदमा अस्मीता वाईबा(तमाङ)ले उम्मेदवारी घोषणा गर्नुभएको छ। नेपाल देखीनै सामाजिक क्षेत्रमा साक्रिय वाइबा नेपाल तमाङ घेदुंगमा आबद्ध भयर सामाजिक कर्ममा साकृय तमाङ जापानमा पनि सधैं सामाजिक काममा अग्रपङ्तीमा आफु लाई राख्दै आउनु भयको छ।
नेपाल तमाङ समाज जापान को केन्द्रिय ऊपाध्क्ष पनि हुनुहुन्छ । मानव सेवा समाजको कोषाध्यक्ष तमाङ आफ्नो गाउँको बिकास र सम्रिद्धीमा सदैब आफुलाई उभ्याउदै आउनु भएको छ। जनजाती माहासंघ जापानको पनि केन्द्रिय समित सदस्य पदमा रहेर आफ्नो समुदाय र समग्र नेपालीको हक हितको लागि आवाज उठाउदै आउनु भएको छ।
समग्र जापान बासी नेपाली समुदायको बिदेशि भुमीमा आईपर्ने शुख दुखमा साथ दिनुनै आफ्नो उन्मेदवारिको प्रमुख उदेस्य बताउदै भोलीका दिनहरुमा पनि नेपालीकै लागि केही गर्न पछी नपर्ने र नामको मात्र संस्था भन्दा पनि कामको संस्था बनाउन लागि पर्ने बताउनु भयो। नेपाली समुदायहरुको एन आर एन संस्थाप्रति गुमेको बिश्वास लाई पुन स्थापित गराउदै देश संमग्र नेपालीको सेवामा लाग्ने बताउनु भयो ।