एनआरएनए जापानको केन्द्रिय सदस्यमा जुझारु यूवा पनेरूको उम्मेदवारी:

Everest Fuji News २०७४ असार ७ मा प्रकाशित       Published at 2017 Jun 21


जापान यति बेला एन आर एन एचुनाबी माहोलमा होमिएको छ।जताततै चुनाबी बहस र आगामि नेतृत्वमा को पुग्ला भनेर बहसको बिषय सुरू भएको छ। यसै बिच आगामि २०१७-१९ को लागी गोरखा घर भएका राजु पनेरूले केन्द्रीय सदस्यमा उमेदवारी दिने भएका छन्।छोटो समयमा नै जापानमा लोकप्रिय बनेका राजु पनेरू हाल तोचिगी केनमा बस्छन्।एन आर एन ए मा ब्याबसायि मात्रै हैन बिधार्थि र कम्पनि कर्मचारीहरू को पनि प्रतिनिधित्व हुनुपर्छ भन्दै पनेरूले उमेदवारी दिने बताए। पनेरू हाल कम्पनि कर्मचारीको रूपमा कार्यरत छन्। गोरखामा जन्मिएर पनि पनेरुले बैदेशिक यात्रालाई पैसा कमाउने थलो मात्र बनाएनन् समाज सेवाको लागि गतिलो गन्तब्य बनाउने सोचमा सधै रहिरहे त्यसोत एन आर एन एको केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएर पनेरुले समाज सेवा मार्फत अंझ अघि बढ्ने संकल्प गरे । यूवा, जोशिला अनि मिजासिला पनेरुलाई अग्रिम शुभकामना !


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.