अन्तराष्ट्रिय नेपाली समाजको महाधिबेशन

Everest Fuji News २०७४ असार ४ मा प्रकाशित       Published at 2017 Jun 18


"अबको निकास आर्थिक बिकास, सम्भव छ समृद्धि हाम्रै पालामा" भन्ने नारा सहित स्थापित नयाँ शक्ति पार्टीको प्रवासी संगठन अन्तराष्ट्रिय नेपाली समाज (INS) जापानको प्रथम महाधिबेशन यहि जुन २५ तारिख आईतबार टोकियोमा हुन गैरहेको को लागि तयारी पुरा भएको केन्द्रिय परिषद सदस्य तथा संगठनका संयोजक पदम सिंह ठगुन्नाले जानकारी गराएका छन्। महाधिबेशन सम्पन्न गर्न पार्टीका संगठन बिभाग प्रमुख देवेन्द्र पौडेल, आंगिक संगठन बिभाग प्रमुख कुमार पौडेल र प्रवास प्रादेशिक परिषदका सह-संयोजक संकर भण्डारी जापान आउने कार्यक्रम रहेको जानकारी गराउदै यो कार्यक्रमलाई सफल बनाउन जापानमा रहनुहुने सम्पुर्ण अभियन्ता लगाएत शुभचिन्तकहरुलाई उपस्थित हुन प्रवास प्रादेशिक सदस्य तथा संगठनका प्रवक्ता भुवन रोकाले हार्दीक अनुरोध गरेका छन्।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.