एनआरएनए जापानको सदस्यता लिने मिति ४ दिन थप

Everest Fuji News २०७४ जेठ १७ मा प्रकाशित       Published at 2017 May 31


एनआरएनए जापानले नयाँ सदस्यता लिने र नविकरण गर्ने सम्वन्धमा मिति २०१७-५-३१ सम्म समय तोकिएकोमा समस्त जापानवासि नेपालीहरुको सदस्य बन्ने चाहनालाई सम्बोधन गर्दै आज बसेको केन्द्रीय कार्यसमितिको बिषेस बैठकले मिति २०१७ जुन ४ तारिख आइतबार राति १२ बजे सम्मको लागि समय थप गरिएको ब्यहोरा सम्पुर्ण महानुभावहरुमा जानकारीको लागि यो बिज्ञप्ति जारि गरिएको छ। सुदन थापा अध्यक्ष एनआरएनए जापान


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.