अन्तर्राष्ट्रिय नेपाली समाज जापानको कान्तो क्षेत्रीय प्रथम अधिवेशन टोक्योमा हुँदै

Everest Fuji News २०७४ जेठ ९ मा प्रकाशित       Published at 2017 May 23


२३ मे टेाक्येा नयाँ शक्ति पार्टी नेपालकेा प्रबास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज जापानकेा कान्तेा क्षेत्रिय प्रथम अधिबेशन अ।ज राजधानी टेाक्येामा हुन गइरहेकेा छ । अबकेा निकास अ।र्थिक बिकास समृदि सम्भव छ हाम्रेा पालामा मुल नारा सहित राजधानी टेाक्येा स्थित बारकाडे रेष्टुरेन्ट सिन्अे।केकुमा अ।ज मे २३ तारिखका दिन अपरान्ह ४ बजे बाट हुन गइरहेकेा अधिबेशनले नयाँ कार्यसमिाति चयन गर्नुका साथै पार्टीकेा नीति ,उध्देश्य बिचार,समसामायिक बिकसित स्थितिमा पार्टी कसरी अघि बढ्दै छ भन्ने बिषयमा भन्ने बिषयमा राजनैतिक तथा संगठानिक प्रशिक्षण समेत संचालन हुने अन्तर्राष्ट्रिय नेपाली समाज जापानका संयेाजक तथा नयाँ शक्ति पार्टी नेपालका पार्सद सदस्य पदम ठगुन्नाले जानकारी दिनुभएकेा छ । उपस्थितिका लागि क्षेत्रिय समितिमा अ।बध्द सम्पुर्णलाइ अनुरेाध समेत गर्नुभएकेा छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.