एनआरएनए जापानले क्षेत्रिय कमिटि बिस्तार संगसंगै यस बर्ष सेन्दाईमा पनि १ क्षेत्रिय कमिटि बिस्तार गरि कुल १३ क्षेत्र बनाउन लागेको यहॉहरुको जानकारीको लागि अनुरोध गर्दछौं । यस अभियानलाई सहयोग गर्दइ तपाईहरू सबै सेन्दाई बासी नेपालीहरूको पूर्ण सहभागीता रहने पूर्णअपेछा सहित विनम्र अनुरोध गर्दै एनआरएनए जापान का सदस्य तथा क्षेत्रीय कमिटि बिस्तार तथा सहजिकरणका संयोजक प्रल्हाद सिं महत (070 1368 9922)लाई सहि मेई १५ तारिख सम्म सम्पर्क गर्नु हुन पुन बिनम्र अनुरोध गर्दछौं ।
प्रल्हाद सिं महत (संयोजक)
क्षेत्रिय कमिटि बिस्तार यवं सहजिकरण समिति