टेक गुरुङ्गद्वारा अभिनित नयाँ म्युजिक भिडियो "छोएर मेरो मनलाई" रिलिज

Everest Fuji News २०७३ चैत्र २ मा प्रकाशित       Published at 2017 Mar 15


जापान। बिगत एक दशक देखि जापानमा मोडल तथा म्युजिक भिडियोमा अभिनय गर्दै आएका टेक गरुँगको 'छोएर मेरो मनलाई ' बोलको गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन । उनलाई जोडीकारुपमा रिता गैरेले साथ दिएका छन भने समुहमा अन्य कलाकारहरुले पनि अभिनय गरेका छन । छायाँकनमा ओम प्रकाश गुरुङ्ले गरेका छन् भने सम्पादनमा प्रबिण हिराचनको रहेको छ । https://youtu.be/3eY3qRkJn50 [arqam style= metro columns= 1 ]


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.