जापानमा तामाङ कलाकारहरु संगठित हुँदै -

Everest Fuji News २०७३ फाल्गुन २३ मा प्रकाशित       Published at 2017 Mar 06


जापानमा विभिन् उद्देश्यले विदेशिएका तामाङ कलाकारहरु संगठित हुने भएका छन । गायक टाशी लामाद्वारा वितरीत प्रेष विज्ञप्तिमा  "हाम्रो भाषा धर्म सस्कृति अनि कलाको जगेर्ना गर्नु हाम्रो जिम्मेवारी हो, त्यहि जिम्मेवारीलाइ मध्यनजर राख्दै जापानमा रहेका कलाकार साथीहरूको पहलमा कलाकारको क्षेत्रलाइ अझ फराकिलो बनाउदै हाम्रो तामाङ समुदायमा केही परिवर्तनशिल काम गर्ने उदेश्यका साथ "नेपाल तामाङ कलाकार संघ जापान" गठन गर्दैछौ कतै छुट्पुट भएमा हाम्रो अभियानमा यसै समाचारलाई आधार बनाइ यस प्रथम अधिवेशनमा गोल्बन्द हुन हार्दिक अनुरोध गरेका छौ । "उल्लेख गरेको छ। "ह्याङ्ला ग्योअी ह्याङ्लान काअी , जाम्बुलीङरीन ल्हेना लाअी " कार्यक्रम हुने स्थान र मिति: मार्च ८तारीख़ बुधबार. १२:००pm-४:००pm Supurna Restaurant and Asian dining Kinsichyo JR sobu line walk (4minute ) 東京都墨田区錦糸2-13-1 堀越第1ビルB1F सम्पर्क :090 9951 8090 (Rajendra lama) :07013760620 (Syangtan RK) :+81 80 4227 8379 (karma Dong) :080 6551 3424 (Purna Dong) :080 3154 5347 (Tashi lama) :090 9441 7974 ( Abee lama )


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.