स्व सन्जिव चौधरीको परिवारलाई जनप्रगतिशील मञ्च, जापानले आर्थिक सहयोग गर्‍यो -

Everest Fuji News २०७३ फाल्गुन ११ मा प्रकाशित       Published at 2017 Feb 22


बुधवार, फागुन-११, जापान । जनप्रगतिशील मञ्च, जापानले गत हप्ता प्रणय दिवसको दिनमा ओकिनवामा अक्स्मात मृत्यु भएका सन्जिव चौधरीको नेपालमा भएका परिवार लाई रु १ लाख आर्थिक सहयोग गरेको छ । मन्चले शिन ओकुबो स्थित जे एम इ रेमिट्यान्स मार्फत नेपाल पठाएको हो । स्व. चौधरीको नाममा जनप्रगतिशील मञ्च केंद्रीय समिति अन्तर्गत बिधार्थी विभाग का संयोजक सरोज सेढाइको संयोजकत्वमा संकलन गरिएको हो। मृतक चौधरी जापान आएको धेरै समय नभएको र उनका परिवारको आर्थिक स्थिती पनि दयनिय भएकोले केहि राहत होस् भन्ने उद्देश्यका साथ आर्थिक सन्कलन गरिएको मन्चको भनाइ छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.