बिहिवार, पौष-२८, जापान।
काठमान्डौ पक्नाजोल स्थाइ घर भई २ वर्ष अगाडी अध्ययनको लागि जापान आएको जोन लामा योन्जनको अत्याधिक डिप्रेसनको कारणले आत्महत्या भएको पुलिश र अस्पतालले पुस्टि गरे पश्चात लामाको आफन्तजन र नेपाल तामाङ समाज , जापानको पहलमा जापानमै अन्त्येष्टि गर्ने भएको छ । भोलि शुक्रबार कावासाकीको आकुआ हलमा अन्तिम श्रादंजली गर्ने भएकोले बिहान ९ बजेसम्म उक्त स्थानमा उपस्थित भईदिनु हुन नेपाल तामाङ समाज, जापानका अध्यक्ष कर्म वाङगेल लामाले बताउनु भएको छ।
श्रदांजली सभामा उपत्स्थिति हुन चाहनुहुने महानुभाबहरुको जानकारीको लागि
ठेगना- कावासाकी सी, नागाहारा कु,कमीमारुको,सान्नोच्योउ २-१३०८
मिति-जनवरी १३,२०१७
समय- बिहान ९ बजे
मूखाईगावारा स्टेशन ( JR NAMBU LINE)
MUKAOGAWARA STATION (JR NAMBU LINE)
(川崎市中原区上丸子山王町2-1308,
アクアホール神奈川)