रामेछाप समाज जापानको सान्स्कृतिक कार्यक्रम विशेष रह्यो -

Everest Fuji News २०७३ मंसिर २८ मा प्रकाशित       Published at 2016 Dec 13


मँसिर-२८, जापान। गत आइतवार सम्पन्न भएको रामेछाप समाज जापानको पहिलो सान्स्कृतिक कार्यक्रमक्रम विषेश रह्यो , किन कि विभिन्न विधामा ख्याती कमाएका ८ जना कलाकारहरुलाई जापान सम्म बोलाएर कार्यक्रम सन्चालन गर्नु भनेको चानचुने विषय होइन , एद्दपी कार्यक्रम सफल गराएरै छोडे , यसमा रामेछाप समाज धन्यवादका पात्र बनेको छ , तथापी कल्याणकारी कोषको उद्देश्यले गरिएको उक्त च्यारिटी कार्यक्रममा नेपालबाट ८ जना कलाकारहरुलाई दिनु पर्ने पारीश्रमिकले कतै आर्थिक भार त पर्ने होइन ? भन्ने जन गुनासो पनि छ । जे होस् समय तालिका भन्दा केही समय ढिला भए पनि स्टेज पुरै तातेको थियो ,दर्शकलाई भरपुर मनोरन्जन दिएको थियो । विषेशत: मुख्य आकर्षण इन्दिरा जोशी ( साकिरा) , अल्मोडा उप्रेती ( पानी पर्‍यो , असिना झर्यो ,दाइको रुमाल भाउजुलाई मन पर्‍यो ) तथा मेरी बास्सै टेलिश्रिन्खलाका हास्य कलाकार मरिचमान श्रेष्ठ " बल्छी ध्रुबेको' प्रस्तुतीले दर्शकलाई निकै नै भावूक बनाए , उनले देशमा भएका समसामयिक बिषयमा व्यङग गर्दै आफुलाई प्रस्तुत गरेका थिए। img_4039तेस्तै तारा प्रकाश लिम्बु, लोक गायिका पार्वती कार्की, गायक अमृत खाती तथा श्रीधरा अधिकारी, दर्शन लामा राजु ,गीता सेन्च्युरी ले अ।फ्नेा प्रस्तुतीहरू प्रस्तुत गरी दर्शहकहरूलाइथप मनेारन्जन दिलाएका थिए । रामेछाप समाज जापानकाअध्यक्ष उत्तम कुमार श्रेष्ठकेा सभापतित्वमा सम्पन्न सेाही कार्यक्रमकेा प्रमुख अतिथिमा गैर अ।बासीय नेपाली संघ जापानका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुदन थापा,बिशेष अतिथिमा सिद्दार्थ रेमिटका संचालक तथा कार्यक्रममा मेन स्पेान्सर बाबुराम भण्डारी , जनप्रगतिशिल मन्चका केन्द्रिय सदस्य एबं निक्केाजापानिज स्कुलका प्रिन्सिपल हवल चन्द्र लामा,मयुर कर्पेारेशन जापानका प्रमुख अरुण श्रेष्ठ,बाराकाडी रेस्टुरेन्टका संचालक कुमार कार्की ,पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल,अतिथिहरूमा जापानमा कृयाशिल रहेकाबिभिन्न राजनैतिक दल तथा संघ संस्थाका प्रमुखहरू रहनु भएकेा थियेा । कार्यक्रम उपस्थित सबैले राष्टिय गान गाएर तथा अतिथिहरूबाट रिबन काटेर उद्घाटन भएकेा थियेा । img_4041कार्यक्रम कार्यक्रमकै अबसरमा पप गायक राकेश स्याङतानकेा साकुरा एल्बम समेत बिमेाचन भएकेा छ । गैर अ।बासीय नेपाली संघ जापानका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुदन थापाबाट बिमेाचित सेा एल्बममा ६ वटा पप नेपाली गीतहरू समाबेश गरिएकेा छ । साथै कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयेाग पुर्याउनुहुने डिजे जेान छन्त्याल,डिजे रेशम तामाङ,पत्रकार रबिन्द्र श्रेष्ठ,श्याम खड्का,तेरूहिकेा निनुमालाइ अ।येाजकले खादा लगाएर सम्मान समेत गरेका थिए । समाजले सामान्यका लागि ३,००० र भिआईपीहरुका लागि १०,००० येन निर्धारण गरेको थियाे । img_4028


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.