प्रधानमन्त्री सुगाको मन्त्रिमण्डलमा पुरुषमा पुराना अनुहार तर महिला नेत्रुत्व कम

Everest Fuji News २०७७ आश्विन १ मा प्रकाशित       Published at 2020 Sep 17



टोकियो |

जापानका प्रधानमंत्री योशीहिदे सुगा  सम्राट नरुहितोसँग शपथ लिएपछि प्रधानमन्त्रीको रूपमा आधिकारिक भएका  छन | लगत्तै सुगाले मन्त्रिमण्डल गठन गरेका छन | नयाँ नेत्रुत्वमा  पुरुष  पुराना अनुहार र महिला नेत्रुत्व कम रहेको  | यसले   महिला सशक्तीकरण एक प्रतिज्ञाको ढोका बन्द भएको विश्लेषकहरुको भनाई   | 

आबेको कार्यकालमा तीनजना महिला मन्त्री थिए  भने अहिले दुई जना मात्र |यि दुबैजना  अघिल्लो प्रशासनमा समान पदहरूमा कार्यरत थिए। सुगाले न्यायमन्त्रीमा कामिकावा  ओलम्पिकका मन्त्री सेको हाशिमोतो यी दुई महिलालाई मात्र मन्त्रीको भूमिका दिएका छन |


मन्त्रिपरिषदमा  महिलाको सवालमा सुगाले उनीहरूको संख्या बढाउन असफल भएको कुरा केही विश्लेषकहरूले भनेका छन्  यद्यपि समग्र  लिबरल डेमोक्र्याटिक पार्टीमा पर्याप्त महिलाहरू छैनन्। पार्टीमा  १० प्रतिशत सांसद महिला छन |

राजनीतिमा लैंगिक समानतालाई बढावा दिँदै दुई बर्ष अघि कानून पारित भए पनि सुगा  लिबरल डेमोक्र्याटहरू लैंगिर समानताप्रतिप्रतिबद्ध छैनन भनेर भनेका छन्।


तोहोकु विश्वविद्यालयका संवैधानिक कानूनका इमेरेटस प्रोफेसर यासु नुकाटुकाले भने, “यदि महिला वास्तवमै महिला सांसदको संख्या  बढाउन इच्छुक  भने उनीहरूले  बढाउन सक्थे ,” भने। उनले भने, "महिला सांसदहरूले संसदको ५० प्रतिशत भन्दा कम हिस्सा लिएपनिउदाहरणका लागितिनीहरूले क्याबिनेटको प्रतिशत बनाउन सक्दछन्," उनले क्यानाडा  फ्रान्समा त्यस्ता प्रचलनहरू भएकोऔंल्याए।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.