आगोले जलेर सिकिस्त भएकी चन्द्रकलालाई पूर्वी विकास सहकार्य जापानले उनान्सत्तरी हजार सहयोग गर्‍यो -

Everest Fuji News २०७५ माघ १८ मा प्रकाशित       Published at 2019 Feb 01


  टोकियो पूर्बी नेपाल बिकास सहकार्य केन्द्र जापान सामाजिक कार्यमा सकृय हुँदै आएको छ । गठन भए यता समाजले खोजी प्रतिभा लागयत नेपालमा विभिन्न क्षेत्रमा बाढी पीडित , भुकम्प पीडित लगायत विभिन्न खालका विरामी जो आर्थिक अभावमा उपचार गर्न नसक्दा छटपटाइ रहेका छन , त्यस्ता क्षेत्रमा समाजले सहयोग गर्दै आएको छ । सोहि सन्दर्भमा आगोले जलेर सिकिस्त भै उपचारार्थ मोरङ पथरी शनिश्चरे - ९ कि चन्द्रकला पौडेल तिवारीको प्राण रक्षागर्न सहयोग जुटाई जापानिज एन ७२६०० को नेपाली रुपैया ७५०८५ र नेपालमा रु ४००० थप गरी जम्मा रु. ७९०८५ ( उनान्सत्तरी हजार पचासी रुपैया ) पीडित ब्यक्तिलाई पठाइएको छ । यस अभियानमा छोटो समयमै सहयोगी दाताहरुले समाजलाई विश्वास गरेर जे जति रकम सहयोग गरेका छन , त्यसकोलागि सहयोगि मनहरुलाई समाजका अध्यक्ष सुभाष लोहनीले सबैलाई धन्यवाद व्यक्त गरेको छ । सहयोग संकलन कार्यमा अहोरात्र खटेका ' चन्द्रकला सहयोग समितिका' संयोजक डुकु थिमी उर्फ पेमानुरी शेर्पा, सदस्यहरु विमल कार्की, नबिन कटुवाल,  नबिन दाहाल प्रति पनि आभार व्यक्त गरेको छ । साथै रक़म सहयोगका साथ निशुल्क पठाईदिएकोमा पनि  समाजले ईज़ीलिंक रेमिटलाई पनि धन्यवाद दिएको छ । अभियानमा साथ दिएका व्यक्तित्वहरुको नामावली: १) नबिन कटुवाल धनकुटा ¥५००० २) महेश कटवाल खोटाङ ¥५००० ३) सुभाष प्रसाद लोहनी मोरङ ¥२००० ४) संगिता मास्की मगर संखुवासभा ¥२००० ५) पेमानुरी शेर्पा संखुवासभा ¥२००० ६) पुजा कार्की ओखलढुङा ¥२००० ७) ध्रुव थापा संखुवासभा ¥२००० ८) नबिन दाहाल सखुवासभा ¥२००० ९) रविन्द्र प्रजापती भक्तपुर ¥१००० १०) सन्जोक नेपाल झापा ¥१००० ११) शोभा थापा सुनसरी ¥१००० १२) सागर राना मगर उदयपुर ¥१००० १३) विनोद कार्की झापा ¥१००० १४) प्रतिक्षा पुरी काठमाण्डौ ¥१००० १५)दिपक कुमार खड्का म्याग्दी ¥१००० १६) मदन चापागाइ पाँचथर ¥१००० १७) सबिन बम्जन चितवन ¥१००० १८) भुपाल ढुङ्गेल झापा ¥१००० १९) सितामाया तामाङ रामेछाप ¥१००० २०)स्वभाव कटुवाल भक्तपुर ¥१००० २१) तुलसी मिश्र झापा ¥१००० २२) फुर्लाक्पा शेर्पा सोलुखुम्बु ¥३००० २३) सबिन पोख्रेल मोरङ ¥१००० २४) सुरेश पोख्रेल झापा ¥१००० २५) ज्याक खड्का खोटाङ ¥२००० २६) दिलिप श्रेष्ठ तनहुँ ¥१००० २७) निरन्जन गौतम काभ्रे ¥१००० २८) शिशिर चन्द्र बहादुर कडायत बझाङ ¥१००० २९) सुरेश भुजेल कास्की ¥१००० ३०) लोकेन्द्र जङ्ग कुवँर अछाम ¥१००० ३१) राजु बस्नेत झापा ¥२००० ३२) नरेन्द्र बस्नेत उदयपुर ¥१५०० ३३) कुमार कार्की मोरङ ¥५१०० ३४) सरोज कार्की सुनसरी ¥३००० ३५) ध्रुवदेव राइ खोटाङ ¥२००० ३६) अनिता गुरुङ सोलुखुम्बु ¥२००० ३७) कृष्णहरि अर्याल कालिका इन्टरनेशनल ¥५००० ३८) शिव पौडेल ईजी लिंक ¥५००० ३९) कुमार वन रु. २००० ४०) राजश्री खालिङ रु. २०००


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.