रोजगारीका लागि जापान : इजरायली मोडलको हविगत बन्ने चिन्ता

Everest Fuji News २०७५ माघ ७ मा प्रकाशित       Published at 2019 Jan 21


माघ ६, २०७५ काठमाडौं– जापानमा नेपाली कामदार पठाउने सम्बन्धमा दुई देशका प्रतिनिधि टोलीबीच भएको छलफलले सकारात्मक परिणामको सम्भावना देखाएको छ । माघ २ गते एकदिनका लागि नेपाल आएको जापानी प्राविधिक टोलीसँग नेपाली प्रतिनिधि मण्डलले कामदार पठाउने प्रणालीका सन्दर्भमा छलफल गरेको थियो । बैठकमा जापानले नेपाली कामदार लिने सम्बन्धमा संयन्त्र बनाउन चरणबद्ध छलफल गर्ने जनाएको थियो । गत बुधबार पहिलो चरणको छलफल सकारात्मक रहेको र पुनः उच्चस्तरीय छलफल गरी कामदार लैजान शुरू गरिने जानकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले दिएका थिए ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.