पुर्वी नेपाल विकास सहकार्य केन्द्र,जापानले कविता प्रतियोगिता गर्दै
Everest Fuji News२०७५ पुष २ मा प्रकाशितPublished at 2018 Dec 17
टोकियो ।
पूर्वी नेपाल विकास सहकार्य केन्द्र , जापानको आयोजनामा यही २०१८ डिसेम्बर ३०आइतबारका दिन एक साहित्यिक कार्यक्रम गर्ने भएको छ। जापानमा बसेर पनि साहित्यमा क़लम चलाइरहनुभएका साहित्यमार्फ़त पनि वास्तविक समाज चित्रण गर्न , समाज परिवर्तन गर्न सकिन्छ र समाजलाई जागरूक, सचेतना गर्न सकिन्छ भन्ने कुरामा विस्वास गर्ने सम्पूर्ण साहित्यिक ब्यक्तित्वहरूलाई यस कार्यक्रममा सहभागि भइदिनको लागि केन्द्रले जापानवासी नेपालीहरुलाई हार्दिक अनुरोध गरेको छ ।
नियमहरु:
-कविताको शीर्षक स्वतन्त्र हुनेछ।
- भाषाको माध्यम नेपाली हुनुपर्नेछ।
- बड़िमा ५ मिनट(संबोधनसहितको समय) भित्रमा वाचन गरीसकनु पर्नेछ।
-कुनै पनी समुदाय, जातजाती सम्बन्धी आक्षेप
लगाऊने किसिमको तथा समाजमा पच्न नसकने सब्दको प्रयोग मान्य हुने छैन।
-कुनै पनि ब्यक्तिगत , संस्थागत या रराजनीतिक पार्टीलाई ठाडो आक्षेप वा बिरोध गर्न पाइने छैन।
-सृज़ना जनसुक़ै शैली छन्द या बादमा आधारित
हूनसक्नेछ।
-१६ वर्षभन्दा बढी उमेरसमुहका ब्यक्तिलेमात्र सहभागी हून पाउनुहुनेछ।
-अन्य कार्यक्रममा सुनाईएका , तथा पत्रपत्रिकामा छापीएका सृजना प्रस्तुत गर्न पाइने छैन।कसैको पूर्ण नक्कल या आंसिक नक्कल गर्न पाइनेछैन।
-आफ़नो सृजना यही डिसेम्बर २२(२ दिन समय थप गरीएको) सम्म हामीलाई लिखित रुपमा उपलब्ध गराईसक्नुपर्नेछ( सकेसम्म चाडो)।
-कबिता आफैले वाचन गर्नुपर्नेछ।
-सहभागि हूनको लागी कुनै दस्तूर लाग़्ने छैन।
-छानीएका कविताहरू मात्र प्रतिस्पर्धा गर्न पाऊनेछन।
-रचना प्रतिस्पर्धाको लागी छानीएको बारेमा डिसेम्बर २५ मा हामी पुनः सुचना ग़र्नेछौं। डिसेम्बर २२पछि कबिता साट्न, सच्याऊन या थपघट गर्न पाइने छैन।
-जापानमा हूनुहूने नेपालीलेमात्र भाग लीन पाउनुहुनेछ।
-२० वटा सृजनाले वाचनको निम्ति अवसर पाउनेछन।
आवस्यकता महसुस भएमा आयोजकले केही संख्या थपघट ग़र्नेछ।
-कही कतै समस्या आएमा आयोजककको निर्णय अन्तिम निर्णय हुनेछ।
-कार्यक्रम स्थान: नेवा डाइनिंग काठमाण्डू लंज़ एण्ड बार , ओकुबो
-समय: बेलुकीको ठीक २:००( जापानिज समय) बजे सुरु भई ६:००(जापानिज समय)बजेसम्म। प्रतियोगीले १:४५pm भीत्र सम्पर्क गरी उपस्थित हुनु पर्नेछ।
पुरस्कार एबम प्रमाणपत्र:
प्रथम पुरस्कार :३१००० येन
दाेस्राे : २१०००
ते्स्रो : ११०००
सान्तवना : ७०००
अन्य केही उपहार र संस्थाको तर्फबाट प्रमाणपत्रको ब्यवस्था गरिने छ। साथै संस्थाले प्रकासन गर्न ग़ैरहेको जर्नलमा पनि समावेस गरिने छ।
अन्य सूचनाको लागी:
सुवास लोहनी: 080 1186 5791
भूपि ग़ोबिन्द श्रेस्ठ:+81 90 1405 3397
कुमार कार्की: 080 3390 3919
ड़िल्लिराम शिवाकोटी: 080 4675 4441
ध्रुब थापा :+81 80 3213 3998
अमित गौतम(+81 80 5517 8417)
कुमार बन(८०-४३६३-३१८८)
भुवन रोका(080 3443 7303)
मदन चापागाई( +81 70 1320 6778)
बिमल कार्की(070 7524 4838)
ज्वाला संग्रोेला(070 4676 5050.)
रोहित थापा (070 1493 2889)
अखिल राई( +81 90 6526 3366)
डुकु ठिमी (+81 80 3042 6450)
राम कार्की:+81 80 3345 5192
गणेश विस्ट(08032115180)
सुरेश घिमिरे(070 4345 4748)
हरि गेलाल(070 1379 6297)
बिनोद कटवाल 080 8446 3073
प्रकाश बस्नेत 080 7810 6354
एलेक्स कट्टेल: 080 9726 6062
अशोक दहाल:080 3018 0879
संस्थाको अध्यक्ष, उपाध्यक्षहरू लगाएत यहाँसँग परीचित हाम्रो संन्स्थाको केन्द्रिय सदस्यहरूसँग पनि सम्पर्क गर्नसक्नुहुनेछ।
यहाँहरूले आफ्नो रचना हाम्ररो संस्थाको मेसेंजरमा लिखित टाइप वा फ़ोटो स्न्याप गरेर पठाउन सक्नुहूनेछ।
धन्यबाद
भूपिगोबिन्द श्रेस्ठ
कार्यबाहक अध्यक्ष