नवलपरासी समाज जापनको प्रथम अधिबेशनले निर्बिरोध नयाँ कार्यसमिति चयन

Everest Fuji News २०७५ आश्विन ३० मा प्रकाशित       Published at 2018 Oct 16


टोक्यो , अक्टोबर १६ ।

नवलपरासीबाट बिभिन्न उद्देश्यका साथ जापानलाई आफ्नो कर्मभूमि बनाएका नवलपरासीवासी सङठित हुँदै नवलपरासी समाज जापनके प्रथम अधिबेशन सोमबार टोक्योमा निर्बिरोध रुपमा निर्वाचन सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यक्रममा ३ सदस्य निर्वाचन समिति गठन गरी संयोजकमा भोजराज दाहाल सदस्यहरुमा चन्द्र खनाल , नेत्र शर्मा रहेका छन । कार्यक्रममा नवलपरासी समाज जापानका अध्यक्ष एबम प्रथम अधिबेशनका सभापति कृष्ण प्रसाद अधिकारीले समितिमा रहेर सहयोग गर्ने बाहिर बाट सहयोग गर्ने सदस्य लगयत संघसस्थाहरु सबैलाई धन्यवाद प्रकट गरेको छ । औपचारिक कार्यक्रमको समापन भएको घोषणा गर्दै निर्वाचन समितिलाई अधिबेशनको जिम्मेवारि दिएको छ ।

 

औपचारिक कार्यक्रम को सन्चालन विश्वास आचार्यले गरेका थिए भने नव निर्बाचित कार्यसमितिहरुलाई पद तथा गोपनियता को सपथ निर्वाचन समितिका संयोजक भोजराज दाहाल ले गराउनु भएको थियो । नब निर्बाचित कार्यसमिती को नामावली: अध्यक्ष. :- गोपाल कंडेल बरीष्ठ उपाध्यक्ष :- हरि सापकोटा उपाध्यक्ष :- बासु बास्ताकोटी उपाध्यक्ष. :- अमर के शी उपाध्यक्ष. :- करुणा पाण्डे महिला उपाध्यक्ष :- माया सिग्देल माहासचिब :- कृष्ण प्रसाद ढुङ्गाना सचिब :- ॠषि पौडेल सह सचिब :- सम्झना खरेल काफ्ले कोषाध्यक्ष :- कमल काफ्ले सह कोषाध्यक्ष. :- माधव सापकोटा सदस्य :- प्रकाश पोख्रेल सदस्य :- तुलसी राम कंडेल सदस्य :- श्याम प्रसाद कंडेल सदस्य :- शिव सापकोटा सदस्य :- गिता कंडेल सदस्य :- दुर्गा कोइराला सदस्य :- रमा भण्डारी

(स्रोत: विश्वास आचार्य )



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.