
नेकपाका स्थायी कमिटी सदस्य तथा संसद योगेश भट्टराई अक्टोबर ३ तारिक बेलुका बुधबार जापान आई पुग्नु भएको छ । क. भट्टराई जापानको नागोया स्थित (Applied Natural product co.ltd र Nagoya Guideway Bus Co. ltd) को निमन्त्रणामा जापान आई पुग्नु भएको आयोजकले जनाएको छ ।
नेता भट्टराई लाई स्वागत गर्नको लागी प्रवासी नेपाली मंच जापानका कार्यबहाक अध्यक्ष सिद्धार्थ श्रेष्ठ जन प्रगतीशिल मंचका अध्यक्ष हवल चन्द्र लामा प्रवासी नेपाली मंच सल्लाहकार राजकुमार पन्डित, लोकनाथ वस्ती,सालिकराम भन्डारी उपाध्यक्ष कुलचन्द्र खरेल,बाबुराम भन्डारी उपमहासचिब राजेन्द्र श्रेष्ठ सचिबालय सदस्य ,प्रशु बस्नेत,देबिलाल भन्डारीले क. भट्टराईलाई स्वागत गर्न विमानस्थल पुग्नु भएको थियो ।
