टोक्यो सेप्टेम्बर २८ । नवलपरासी समाज जापानले यहि आउदो अक्टोबर १५ तारिक टोक्यो को सिनकुबु को सोल्मारी मुरा हल मा आफ्नो प्रथम अधिबेशन गर्ने भएकोछ ।
नवलपरासी समाज जापानले जापानमा एउटा आफ्नो छोटो समयमा सबै नेपाली हरु माज आफुलाई एउटा सेवा मुलक सस्था को रुपमा अफुलाई चिनाउदै गएकोछ । सस्था स्थापनाकाल देखी आफ्नो गतिबिधी लाई ब्यपक गराउदै टोक्यो को शिबुया मा रहेको माइता रेस्टुरेन्ट मा बसेको बैठकले अधिबेशन गर्ने निर्णय गरेको छ ।
